नेपाल र चीनबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

नेपालभ्युज

नेपाल र चीनबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । नेपाल र चीनबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा हुनेछ ।

चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली हिजो नेपाल आएको छ । त्यसअघि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम हुने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved