नेपाल र क्यानडाबीच दोस्रो खेल आज

नेपालभ्युज

नेपाल र क्यानडाबीच दोस्रो खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट आज पनि हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ ।

घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृंखला जित्ने योजनामा हुनेछ ।

पहिलो खेलमा क्यानडामाथि नेपालले रोमाञ्चक जित निकालेको  थियो। नेपाल एक खेलअगावै सिरिज जित्ने उद्देश्यसहित मैदान उत्रिदै छ । पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी गर्ने योजनासहित भिड्दै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved