नेपाल-क्यानडा क्रिकेट

रोहित पौडेलले सातौं विकेट लिएपछि नेपालको आशा बढ्यो

नेपालभ्युज

रोहित पौडेलले सातौं विकेट लिएपछि नेपालको आशा बढ्यो

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा कप्तान रोहित पौडेलले सातौं विकेट लिएका छन् । उनको यो तेस्रो विकेट हो ।

त्रिवि क्रिकेट मैदानमा उदय भगवानलाई रोहितले ६ रनमा आउट गरे । त्यसअघि पवन सराफले छैठौं विकेट झारेका थिए ।

२२५ रनको लक्ष्य पछ्याउँदै क्यानडाले २०७ रन बनाएको छ । अझै ६ ओभरको खेल बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved