सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने बाहनामा स्टन्टबाजीमा लाग्यो : पदम गिरी

नेपालभ्युज

सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने बाहनामा स्टन्टबाजीमा लाग्यो : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार स्टन्टबाजीमा लागेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकपछि अर्को ठूला-ठूला भ्रष्टाचारका काण्डहरू आइरहेका बेला सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बाहनामा स्टन्टबाजी गरिरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूरै असफल भइसकेको गिरीको भनाइ छ ।

उनले नेपाली जनताले सरकारबाट आशा गर्ने ठाउँ गुमाएकाले युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गइरहेको जिकिर समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved