नक्कली सर्टिफिकेट बनाएर जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ

नेपालभ्युज

नक्कली सर्टिफिकेट बनाएर जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved