नक्कली सर्टिफिकेट

नक्कली सर्टिफिकेट बनाएर जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो । प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved