जेलबाट छुटेपछि पहिलोचोटि सानेपा पुगे खाण

नेपालभ्युज

जेलबाट छुटेपछि पहिलोचोटि सानेपा पुगे खाण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेरपछि धरौटीमा रिहा भएका खाण पहिल पटक सानेपा पुगेका छन्।

केन्द्रीय समितिको हिजोको बैठकमा भने खाण गएका थिएनन्। खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए। खाण थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved