विप्लवको असन्तुष्टिसँगै सकियो समाजवादी मोर्चाको बैठक

आज साँझ फेरि बस्ने

बैठकमा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफूविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपालभ्युज

विप्लवको असन्तुष्टिसँगै सकियो समाजवादी मोर्चाको बैठक

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बुधबार बिहान बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफूविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसम्ग विप्लवले भने, पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकारका सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’

बैठक आज साँझ फेरि बस्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved