सैनिक मञ्चमा महानगर दिवस (तस्वीरहरू)

काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा २९औं महानगर दिवस मनाइएको छ । काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

सैनिक मञ्चमा महानगर दिवस (तस्वीरहरू)

काठमाडौं। काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा २९औ‌ं महानगर दिवस मनाइएको छ । काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महानगर दिवस भव्यताका साथ मनाइँदै छ । दिवसको अवसरमा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाजागाजासहित सांस्कृतिक र्‍याली निकालिएको थियो ।

कार्यक्रममा महानगरपालिकाले विश्व कीर्तिमान राख्ने र राष्ट्रिय नायकहरूलाई समेत सम्मान गरेको थियो।

कार्यक्रममा उपत्यका साथै बाहिरका विभिन्न स्थानीय जनप्रतिनिधिहरू सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved