बालकृष्ण खाणसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेशको तयारी

नेपालभ्युज

बालकृष्ण खाणसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणउपर मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

खाणको मुद्दाबारे आदेशको तयारी भइरहेको छ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved