रुसको सर्वोच्च अदालतले लगायो अन्तराष्ट्रिय एलजिबिटी आन्दोलनमा प्रतिबन्ध

नेपालभ्युज

रुसको सर्वोच्च अदालतले लगायो अन्तराष्ट्रिय एलजिबिटी आन्दोलनमा प्रतिबन्ध

मस्को ।  रुसको सर्वोच्च अदालतले बिहीबार “अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन” लाई प्रतिबन्ध लगाएको छ । सो संगठनलाई चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।

एएफपी पत्रकारका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधि प्रतिबन्ध लगाउने” आदेश दिएका छन्। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved