तिनकुनेमा युवा संघको मसाल जुलुस (तस्वीरहरु)

तिनकुनेमा युवा संघको मसाल जुलुस (तस्वीरहरु)

काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मंगलबार साँझ काठमाडौंको तिनकुनेमा मसाल जुलुस प्रदर्शन गरेको छ।

संघले मंसिर ७ गते काठमाडौंमा आयोजना गर्न लागेको बृहत प्रदर्शनको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको  हो।

मसाल जुलुसको नेतृत्व युवा संघका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य महेस बस्नेतले गरेका छन्।

जुलुसमा सहभागी भएकाहरूले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध नारावाजी समेत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved