आयो तिहार

तस्वीरमा हेर्नुहोस् सयपत्रीमय भृकुटीमण्डप

पाँच फिट लामो मालाको सय रुपैयाँमा बिक्री

काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि तोकेका चार ठाउँमध्येको एक हो, भृकुटीमण्डप । यहाँ बिहानैदेखि सयपत्री फूल किन्ने र बेच्नेको मेला नै लागेको छ ।

तस्वीरमा हेर्नुहोस् सयपत्रीमय भृकुटीमण्डप

काठमाडौं । काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि तोकेका चार ठाउँमध्येको एक हो, भृकुटीमण्डप ।

यहाँ बिहानैदेखि सयपत्री फूल किन्न र बेच्नेको मेला नै लागेको छ । यहाँ नेपाली सयपत्रीको माला मात्रै बिक्री भैरहेको छ। यहाँ करिब ५ फिट लामो मालाको १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गण तोकिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved