एसईईको रजिस्ट्रेसन फारम आवेदन खुला

नेपालभ्युज

एसईईको रजिस्ट्रेसन फारम आवेदन खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ ।

सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी लिने एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

एसईईमा समावेश हुन चाहने विद्यार्थीले आजदेखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved