दशैँका लागि घर फर्किनेको लर्को (तस्वीरहरु)

नेपालभ्युज

दशैँका लागि घर फर्किनेको लर्को (तस्वीरहरु)

काठमाडौं। दशैँका लागि उपत्यकाबाट गाउँ फर्किनेको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्कलगायत क्षेत्रबाट घर फर्किनेको संख्या धेरै छ ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरूको लर्को लागेको छ । हेर्नुहोस केही तस्वीरहरु :

 

\


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved