कोशीमा एमालेको मतगणना सुरु

नेपालभ्युज

कोशीमा एमालेको मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।

यहाँ सात स्थानमा मतगणना भइरहेको छ । ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो।

अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा भएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved