एमाले बागमती प्रदेशको सचिवमा नवराज सिलवाल १ मतले विजयी

नेपालभ्युज

एमाले बागमती प्रदेशको सचिवमा नवराज सिलवाल १ मतले विजयी

काठमाडौं । नेकपा एमाले बागमती सचिवमा नवराज सिलवाल विजयी भएका छन् ।

सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे । अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् ।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved