अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, अन्य देशको विनिमय दर कति ? 

नेपालभ्युज

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, अन्य देशको विनिमय दर कति ? 

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा रहेको छ भने, बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा रहेको छ भने, बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।  त्यसै गरी, बेलायती पाउन्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा रहेको छ भने, बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ ।

कतारी रियलको खरिद दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ भने, बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved