प्रधानमन्त्रीको न्यूयोर्क र चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।

नेपालभ्युज

प्रधानमन्त्रीको न्यूयोर्क र चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू सहित बैठकमा पूर्वप्रधानमन्त्रीहरु समेत छन्। पूर्वपरराष्ट्रमन्त्रीहरु पनि छन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाँदैछन्। उतैबाट चीन भ्रमणमा जाने तयारी छ। सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक राखेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved