एसिया कप क्रिकेट: आज श्रीलंका र बंगलादेश खेल्दै

नेपालभ्युज

एसिया कप क्रिकेट: आज श्रीलंका र बंगलादेश खेल्दै

काठमाडौं। एसिया कप क्रिकेटमा आज समूह बी का घरेलु टोली श्रीलंका र बंगलादेश खेल्दैछन् ।

यो खेल दिउँसो सवा ३ बजे श्रीलंकाको पाल्लिकेमा सुरु हुनेछ । अहिलेसम्म श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ भने बंगलादेश ३ पटकसम्म फाइनलमा पुग्न मात्रै सफल भएको छ ।

श्रीलंका र बंगलादेश दुवै टोलीमा खेलाडी घाइतेले समस्या निम्ताएको छ । बुधबार भएको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved