एमसीसीको विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्वीरहरू)

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदर्शन गरेको छ ।

नेपालभ्युज

एमसीसीको विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदर्शन गरेको छ ।

आजदेखि एमसीसी कार्यान्वयनमा आएसँगै नेकपाले विराेध प्रदर्शन गरेको हो । काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको पनि सहभागिता थियो ।

नेकपाले पहिलेदेखि नै एमसीसीको विरोध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved