एक साथ ८० शाखा अधिकृतलाई गाउँपालिका खटाइयो

नेपालभ्युज

एक साथ ८० शाखा अधिकृतलाई गाउँपालिका खटाइयो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उनीहरू नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरू हुन् । योसँगै अब झण्डै ४० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।

को कहाँ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved