‘ब्रेक शु’सहितको १५५ किलो सुन पगालेर फेरि जोखिँदै

नेपालभ्युज

‘ब्रेक शु’सहितको १५५ किलो सुन पगालेर फेरि जोखिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन पगालेर फेरि जोखिँदैछ । ब्रेक शुसहित १५५ किलो भएको सुनको वास्तविक तौल निकाल्न पगालेर फेरि जोख्न लागिएको हो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ । विभागमा नै सुन पगालेर जोख्ने तयारी भइरहेको जनाइएको छ ।

उक्त सुन तस्करी प्रकरणले अहिले देशकै माहोल तातेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved