सीआईबीले अघि बढायो एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धानको नेतृत्व दिएको छ।

नेपालभ्युज

सीआईबीले अघि बढायो एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान

काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धानको नेतृत्व दिएको छ।

२ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको सुनबारे लामो समय राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको राजस्व अनुसन्धान विभागले बरामद गरेपछि केही राजस्व अनुसन्धान विभागले केही मानिस पक्राउ समेत गरेको थियो।

सीआइबीलाई अनुसन्धानको जिम्मा दिनुपर्ने माग उठेपछि राजस्व अनुसन्धान विभागले प्रहरीको जिम्मा लगाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved