कांग्रेस केन्द्रीय समिति बैठक : सभापति देउवाले जवाफ दिने  

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक : सभापति देउवाले जवाफ दिने  

 

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज बुधबार सभापति शेरबहादुर देउवाले जवाफ दिँदैछन् ।

यसको लागि ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीले देशका सामसामयिक तथा पार्टीभित्रका विविध विषयमा विचार र सल्ला सुझाव तथा प्रश्न राखेका छन् । सबैले राखेका प्रश्न तथा जिज्ञासाको आज देउवाले जवाफ दिने कार्यसूची रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved