सुनको मूल्यमा सामान्य वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  १ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्यमा पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य  १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved