गोरखापत्र प्रकाशनको १२३औं वर्ष : २०३० देखि ०६० सम्मका ६० तस्वीर प्रदर्शन

गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

गोरखापत्र प्रकाशनको १२३औं वर्ष : २०३० देखि ०६० सम्मका ६० तस्वीर प्रदर्शन

काठमाडौं । गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

आइतबार राष्ट्रिय सभागृहमा फोटो प्रदर्शनी गराइएको हो । विसं २०३० देखि ०६० को दशक आसपासका विभिन्न कालखण्डमा खिचिएका ६० वटा फोटोहरू प्रदर्शनीमा समावेश गरिएको छ ।

प्रदर्शनीमा गोरखापत्रका तत्कालीन फोटो पत्रकारहरु गोपाल चित्रकार, बिन्दुराज सिंह सुवाल, रामेश्वर कायस्थ, भीम गुरुङ, नातीकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं र रमेश केसीका फोटोसमेत समावेश छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved