चितवन-२ : लामिछानेले कटाए १० हजार मत

नेपालभ्युज

चितवन-२ : लामिछानेले कटाए १० हजार मत

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा १२ हजार ५४६ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १० हजार १३० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत प्राप्त गरेका छन् । लामिछाने न्यौपाने भन्दा ६ हजार ७७३ मतान्तरले अगाडी रहेका छन् ।

पछिल्लो अपडेट अनुसार काँग्रेसका जीतनारायण श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved