चितवन २ : रवि झन्-झन् अगाडि, जीतनारायण तेस्रोमै सीमित

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जीवलाल पुरीले ८ मतमात्रै प्राप्त गरेका छन् ।

नेपालभ्युज

चितवन २ : रवि झन्-झन् अगाडि, जीतनारायण तेस्रोमै सीमित

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै छन् । उनी दोस्रोमा रहेका नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेभन्दा १ हजार ४५० मतले अगाडि छन् ।

रवि ३ हजार १६६ मतसहित अग्रस्थानमा रहँदा रामप्रसाद १ हजार ७१६ मतसहित दोस्रो नं.मा छन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रूपमा रहेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ १ हजार २४१ मतसहित तेस्रोमा सीमित छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जीवलाल पुरीले ८ मतमात्रै प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved