कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, ४ जना मन्त्री र बारामा उम्मेदवारको निर्णय गर्ने

नेपालभ्युज

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, ४ जना मन्त्री र बारामा उम्मेदवारको निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।

बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा-२ मा पार्टीले उम्मेदवारी दिने कि गठबन्धनका उम्मेदवारलाई सघाउने लगायतका विषयमा छलफल हुनेछ ।

आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार जना मन्त्रीको नामा प्रधानमन्त्रीलाई पठाउन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved