प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ ।

राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रचण्ड फागुन १९ गते शुक्रबार  कतार जाने कार्यक्रम थियो । कतारको राजधानी दोहामा फागुन २१ गतेदेखि अल्पविकसित राष्ट्रहरुको सम्मेलन सुरु हुदैंछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved