बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

नेपालभ्युज

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौं। बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका सबै दलको सहभागिता छ । मन्त्रिपरिषद् विस्तार गरे लगत्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved