खानेपानी संस्थानको २०६७ सालको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

नेपालभ्युज

खानेपानी संस्थानको २०६७ सालको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं। नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्षअघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved