एकीकृत समाजवादीले पारित गर्‍यो ११ बुँदे प्रस्ताव (पूर्ण पाठसहित)

नेपालभ्युज

एकीकृत समाजवादीले पारित गर्‍यो ११ बुँदे प्रस्ताव  (पूर्ण पाठसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले   ११ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले दुई निर्णयसहित ११ बुँदे वभिन्न समसामयीक प्रस्ताव पारित गरेको हो ।

बैठकद्वारा पारित प्रस्तावमा  उखु किसानका समस्यादेखि मलखादको अभावका साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग  गरिएको छ ।

पोलिट्ब्यूरो कमिटी बैठकपछि पार्टी महासचिव डा वेदुराम भुसालद्वारा हस्ताक्षरित  विज्ञप्तिमा उखु किसानहरुको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved