रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शीघ्र रिहाइ गर्न माग गरेको हो।

रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शीघ्र रिहाइ गर्न माग गरेको हो।

रेशम चौधरीलाई हत्यारा भन्नेहरूले लाल आयोगको प्रतिवेदन पल्टाएर हेर्नुपर्ने उनीहरूको भनाइ छ। सो आयोगले प्रतिवेदन बुझाए पनि सरकारले भने सार्वजनिक गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved