काभ्रेको बेथानचोकमा जन्तीबस दुर्घटना

नेपालभ्युज

काभ्रेको बेथानचोकमा जन्तीबस दुर्घटना

काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा जन्तीबस दुर्घटना भएको छ ।

बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनामा भएको मानवीय क्षति यकिन भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved