दोलखामा माओवादीले फेरि एमालेलाई उछिन्यो

नेपालभ्युज

दोलखामा माओवादीले फेरि एमालेलाई उछिन्यो

काठमाडौं । दोलखामा प्रतिनिधिसभाका लागि भएको चुनावी मतगणनामा नेकपा माओवादी केन्द्रले फेरि अग्रता लिएको छ । माओवादीका गंगा कार्कीले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।

पछिल्लो परिणाम अनुसार माओवादीका कार्कीले २१ हजार ४१२ मत ल्याएका छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved