सय वर्षे उम्मेदवारले पाए उमेरभन्दा ३० बढी भोट

प्रतिनिधिसभा गोरखा–२ मा प्रत्यक्षतर्फ उम्मेदवार उनी कांग्रेस बिपीका उम्मेदवार हुन्। पुष्पकमल दाहाले जितेको सो क्षेत्रमा सय वर्षे उम्मेदवार पोखरेलले भने १ सय ३० भोट मात्रै पाए।

नेपालभ्युज

सय वर्षे उम्मेदवारले पाए उमेरभन्दा ३० बढी भोट

काठमाडौँ। यसवर्षकाे आम चुनावमा उम्मेदवार रहका सबैभन्दा ज्येष्ठ उम्मेदवार थिए, टिकादत्त पोखरेल। प्रतिनिधिसभा गोरखा–२ मा प्रत्यक्षतर्फ उम्मेदवार उनी नेपाली कांग्रेस बिपीका उम्मेदवार हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले जितेको सो क्षेत्रमा सय वर्षे उम्मेदवार पोखरेलले भने १ सय ३० भोट मात्रै पाए।

२६ हजार १ सय ३ मतका साथ प्रचण्ड विजयी भएको सो क्षेत्रमामा स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीको १२ हजार ६ सय ३७ मतको साथ दोस्रो भए। तेस्रो भएका एमाले उम्मेदवार अब्दुससलाम मियाले ७ हजार ३ सय ९३ मत पाए।

यस्तै नवौँ भएका पोखरेलले करुवा चिन्हमा १सय ३० मत पाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved