रुपन्देही ३ मा राप्रपाका दीपक बोहराको जित निश्चित

नेपालभ्युज

रुपन्देही ३ मा राप्रपाका  दीपक बोहराको जित निश्चित

काठमाडौं। रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहराको जित निश्चित भएको छ । बोहराले गृहमन्त्री बालकृष्ण खाणलाई उछिनेका छन् ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहराले २८ सयको अग्रता बनाएका छन् ।

अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाणले पाएपनि बोहरालाई भेट्टाउन सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved