रौतहट-४ मा कांग्रेसका तिमल्सिना दोस्रोपटक निर्वाचित

नेपालभ्युज

रौतहट-४ मा कांग्रेसका तिमल्सिना दोस्रोपटक निर्वाचित

काठमाडौं।  रौतहटको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेससका नेता देवप्रसाद तिमल्सिना दोस्रोपटक निर्वाचित भएका छन् ।

उनले एमालेका उद्धव रेग्मीलाई ७ हजार ६ सय २ मतान्तरले हराएका छ्न् ।

नेता तिमल्सिनाले ३४ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उद्धव रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरे । यो क्षेत्रमा दुईपटक निर्वाचित हुने तिमल्सिना पहिलो उम्मेदवार बन्दै इतिहास रच्न सफल भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved