तनहुँ-१ : २३ सय बढी मतले अघि बढे रामचन्द्र पौडेल

नेपालभ्युज

तनहुँ-१ : २३ सय बढी मतले अघि बढे रामचन्द्र पौडेल

काठमाडौं । तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिइरहेका छन् ।

पौडेल १२ हजार ६ मतसहित अघि छन् भने उनका निकटतमा प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर राना मगर  ९ हजार ६ सय ७० मतसहित पछि रहेका छन् ।

पौडेल  मगर भन्दा  २ हजार ३ सय ३६ मतले अघि छन्। यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ३ हजार १२६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved