मकवानपुर-२ मा महेशको अग्रता कायमै

नेपालभ्युज

मकवानपुर-२ मा महेशको अग्रता कायमै

काठमाडौं । मकवानपुर-२ मा नेकपा एमालेका महेश बर्तौलाको अग्रता कायमै छ । उनले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पछाडि पारेका छन् ।

बर्तौलाले १७ हजार दुई सय ५५ मत पाउँदा खतिवडाले १५ हजार तीन सय ४८ मत पाएका छन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनालीले एक हजार एक सय ९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved