बाँके २ मा राप्रपाका धवलशमशेर निर्वाचित

नेपालभ्युज

बाँके २ मा राप्रपाका धवलशमशेर निर्वाचित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके-२ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके-२ मा जित हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए। सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved