धनुषा-३ मा जुलीको अग्रता

नेपालभ्युज

धनुषा-३ मा जुलीको अग्रता

काठमाडौं। धनुषा-३ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले २५७ मत प्राप्त गरेकी छन् ।

यस्तै, जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved