चितवनमा पनि मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

नेपालभ्युज

चितवनमा पनि मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं। चितवन-२ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved