म्याक्रोनद्वारा बेलायतको द्रुत स्थिरताको कामना

नेपालभ्युज

म्याक्रोनद्वारा बेलायतको द्रुत स्थिरताको कामना

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार बेलायती प्रधानमन्त्री लिज ट्रसले राजनीतिक र आर्थिक अराजकताले गिजोलिएको छ हप्तापछि पदबाट राजीनामा दिएपछि बिहीबार बेलायतको द्रुत स्थिरताको कामना गरेका छन् ।
इयु शिखर सम्मेलनमा आइपुगेका म्याक्रोनले बेलायतको घरेलु राजनीति बारे आफूले टिप्पणी नगर्ने बताएको भए पनि उनले बेलायतले शीघ्र राजनीतिक स्थायित्व प्राप्त गरोस् भन्ने कामना गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved