खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

नेपालभ्युज

खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौं। रामेछापमा खानेपानी कार्यालयका एक इन्जिनियर २८ लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लासहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।

इन्छिन गाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको लागि उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ घुस बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved