नवौं राष्ट्रिय खेलकुद : लन टेनिसमा गण्डकीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : लन टेनिसमा गण्डकीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको लन टेनिस मेन्स डबल्समा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।

बुधबार भएको खेलमा गण्डकीका लागि अनिल शाही र प्रदीप खड्काले स्वर्ण जितेका हुन् ।

नेपाल आर्मीका अकि जुवेन रावत र प्रनभ खनालले भने रजत पदक जिते ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved