राष्ट्रिय स्वतन्त्र पार्टीको प्रेस संयोजकमा गणेश कार्की

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रेस संयोजकमा गणेश कार्की

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य गणेश कार्कीलाई प्रेस संयोजकमा मनोनयन गरेको  छ ।

पार्टीबाट प्रतिनिधि सभाका लागी समानुपातिक उम्मेदवार समेत रहेका कार्कीलाई उक्त जिम्मेवारी दिइएको महामन्त्री डा मुकुल ढकालले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved