अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

चर्चित अभिनेता तथा हास्य कलाकार बुद्धि तामाङले भोलि विवाह गर्दैछन्। मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन्।

नेपालभ्युज

अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

काठमाडौं। चर्चित अभिनेता तथा हास्य कलाकार बुद्धि तामाङले भोलि विवाह गर्दैछन्। मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन्।

दुलही ३० वर्षीय थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन्। परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिएका छिन्।

बुद्धि तामाङले दर्जन तीन दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। धेरैमा मुख्य भूमिका निर्वाह गरेका छन्। उनले अभिनय गरेका फिल्महरू साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, तान्द्रो, कबड्डी कबड्डी, छक्का पञ्जा, पुरानो डुङ्गा, घामपानी, ए मेरो हजुर २, २ रुपैयाँ, मेरो पैसा खोइ, छक्का पञ्जा २, मिष्टर झोले, पञ्चेबाजा, कोहलपुर एक्सप्रेस, नाई नभन्नु ल ५, वीर विक्रम २लगायत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved